शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाल टेलरिङ्ग व्यवसायी महासंघको अध्यक्षमा सदिश श्रेष्ठ

नेपाल टेलरिङ्ग व्यवसायी महासंघको अध्यक्षमा सदिश श्रेष्ठ

काठमाडौं । नेपाल टेलरिङ्ग व्यवसायी महासंघको अध्यक्षमा सदिश श्रेष्ठ निर्वचित भएका छन । महासंघको साउन २७ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन।

महासंघका निवर्तमान अध्यक्ष गोपाल परियार तथा उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्ष श्रेष्ठका साथै वरिष्ठ उपाध्यक्ष राजमान महर्जन , महासचिव रमानाथ श्रेष्ठ लगायतका सम्पुर्ण कार्यसमितिको निर्विरोध निर्वाचन सम्पन्न गरेको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend