सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

साना किसान विकास लघुवित्तको संचालकमा पाठक चयन

साना किसान विकास लघुवित्तको संचालकमा पाठक चयन

खबरब्रेकिंग, काठमाडौँ, असार २५ गते । साना किसान विकास लघुवित्तको नयाँ संचालक समिति चयन भएको छ ।संस्थाको सञ्चालकमा संस्थापक समुहबाट अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् । यसका साथै संस्थापक समुहका डा बाबुकाजि थापा, जयेन्द्र बिक्रम शाह र समता पन्त भट्ट सञ्चालकमा चयन भएका छन् ।

संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समुहबाट उमेश लम्साल र भिम प्रसाद तिमिल्सिना सञ्चालकमा नियुक्त भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend