सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

खबरब्रेकिंग, काठमाडौं असार २४ गते । सात सय रुपैयाँले आज सुनको मूल्य बढेको छ । आज तोलामा सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति सुनको मूल्य तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend