सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

घट्यो इन्धनको मूल्य

घट्यो इन्धनको मूल्य

खबरब्रेकिंग,काठमाडौं असार १८ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो ।

मूल्य घटेसँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइने भएको छ । निगमद्वारा जारी विज्ञप्तिअनुसार पहिलो वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ ।दोस्रो वर्गमा सुर्खेत र दाङ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend