खबरब्रेकिंग, काठमाडौं,जेठ ३२ गते । सरकारले मुख्य सचिवमा डा बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्री परिषद्को बैठकले डा बैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो।
आगामी असार ३ गते अवकाश हुन लागेका डा अर्याललाई सरकारले छोटो समयका लागि मुख्य सचिव बनाएको हो। डा अर्यालपछि यादवप्रसाद कोइराला मुख्य सचिव बन्ने लाइनमा छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend