सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो

खबरब्रेकिंग, काठमाडौँ , जेठ २५ गते । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै आज तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ। बिहीवार चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend