सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आजबाट नेसपाको केन्द्रीय समिति बैठक सुरु हुँदै

आजबाट नेसपाको केन्द्रीय समिति बैठक सुरु हुँदै

खबरब्रेकिंग, काठमाडौँ, जेठ २५ गते । आजदेखि भक्तपुरमा नेपाल समाजवादी पार्टी ९नेसपा० को केन्द्रीय समिति बैठक सुरु हुँदैछ। डा बाबुराम भट्टराई नेतृत्वको नेसपाको बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ।

उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ। सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्प नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend