बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रतिपक्षी दल एमाले, रास्वपा र राप्रपाद्वारा संसद् बैठक अवरुद्ध

प्रतिपक्षी दल एमाले, रास्वपा र राप्रपाद्वारा संसद् बैठक अवरुद्ध

खबरब्रेकिंग, काठमाडौं, जेठ २१ गते । प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन ।राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गरेका हुन । उनीहरूले विदेशीको चाहनाअनुसार संसदमा छलफल नै नगरी नागरिकता विद्येयक प्रमाणीकरण गरेको पनि आरोप लगाएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend