सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

कृषि विकास बैंकले माग्यो कर्मचारीका लागि आवेदन

कृषि विकास बैंकले माग्यो कर्मचारीका लागि आवेदन

खबरब्रेकिंग,काठमाडौं, जेठ १९ गते । नयाँ कर्मचारी नियुक्तिका लागि कृषि विकास बैंकले दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो। आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend