खबरब्रेकिंग, काठमाडौं, जेठ १२ गते। शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो। आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। चाँदी तोलामा ५ रुपैयाँ घटेको छ। शुक्रवार कारोबार मूल्य १३ सय ४५ रुपैयाँ भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend