सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं बार्षिक साधाण सभा स्थगित

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं बार्षिक साधाण सभा स्थगित

खबरब्रेकिंग, काठमाडौं, जेठ १२ गते । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं बार्षिक साधाण सभा स्थगित भएको छ । जेठ ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको जनाएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend