खबरब्रेकिंग, काठमाडौं, जेठ ९ गते ।अहिले प्रतिनिधिसभा बैठक सुरु भएको छ । संघीय संसद भवनमा जारी बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । जारी बैठकमा गत शुक्रबार पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पनि छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend