सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,जेठ ५ गते । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरबारमा दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसोका लागी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend