सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

खबरबे्रेकिंग, काठमाडौं,जेठ ३ गते । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ११०० घटेर प्रतितोला १ लाख ११०० मा कारोबार भइरहेको हो।
अघिल्लो कारोबार दिन मंगलबार ८५० रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १०० मा सुन खरिदबिक्री भएको थियो।
आज तेजाबी सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। आज बजारमा चाँदीको मूल्य पनि घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend