सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रमुख तीन दलका शीर्ष नेता बिच भेटघाट

प्रमुख तीन दलका शीर्ष नेता बिच भेटघाट

खबरब्रेकिंग,काठमाडौं बैशाख ३१ गते । प्रमुख तीन दलका शीर्ष नेताको बिचमा भेटघाट भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको हो । सरकारको नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छलफल भएको बुझिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend