सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजपा अध्यक्ष नेतृत्व चक्रिय प्रणालीमा, संयोजक बने महतो

राजपा अध्यक्ष नेतृत्व चक्रिय प्रणालीमा, संयोजक बने महतो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणाली अर्थात पालै पालो गर्ने भएको छ । राजपाको यो निर्णय अध्यक्ष मण्डलको बहुमतबाट पास भएको हो । राजधानीमा बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको बताएको छ । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend