शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको अध्यक्षमा मनोज कुमार दास निर्वाचित

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको अध्यक्षमा मनोज कुमार दास निर्वाचित

 

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको अध्यक्षमा मनोज कुमार दास निर्वाचित भएका छन। काठमाडौंमा सम्पन्न महासङ्घको सातौं अधिवेशन तथा १३औं साधारणसभाबाट दास अध्यक्ष चयन भएका हुन।

अध्यक्ष दाससङ्गै वरिष्ठ उपाध्यक्ष गुणराज निरौला ,महासचिव विश्वप्रकाश अर्याल , कोषाध्यक्ष विण्णुकुमार खड्का ,सचिव दिपक सिवाकोटी लगायतका कार्यसमिति सदस्यहरु निर्विरोध चयन भएका हुन।

नवनियुक्त पदाधिकारीहरुको पदभार ग्रहण भने आज आइतबार हुँदैछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend