सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

किन पड्किए आफनै सरकार बिरुद्ध बरिष्ठ नेता नेपाल

किन पड्किए आफनै सरकार बिरुद्ध बरिष्ठ नेता नेपाल

नेकपाका बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारको कार्यशैली प्रति असन्तुष्ट जनाएका छन् । बरिष्ठ नेता नेपालले प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अखण्डतामाथि चुनौती दिइरह“दा गृहप्रशासन गम्भीर नभएको आरोप लगाए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका नेता नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अण्डतामाथि चुनौति भइरहेको भन्दै गृहप्रशासनको चर्को आलोचना गरेका हुन् । गृहप्रशासन नामको चिज छ कि छैन थाहा छैन । उनले नेकपाको सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै त्यसलाई पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend