सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

असोज २१ गतेबाट दशैं लागि नयाँ नोट साट्न पाईने, प्रतिव्यक्ति २७ हजार

असोज २१ गतेबाट दशैं लागि नयाँ नोट साट्न पाईने, प्रतिव्यक्ति २७ हजार

२१ गतेबाट सरकारले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले सर्वसाधारणले नयाँ नोट पाउनेछन्। सर्वसाधारणले राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साटिने भएको छ । यसपटक एक सय रुपैयाँभन्दा तल करिब १३ अर्ब रुपैयाँको नोट साटिने बैंकले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend