बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पटकपटक प्रश्नपत्र आउट

पटकपटक प्रश्नपत्र आउट

 

 

काठमाडौं २८ असार । सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन।

पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ। त्यसको पछिल्लो घटना असार २२ को हो। त्यस दिन बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेबियरु को प्रश्नपत्र दोहोरिएको हो। सो प्रश्नपत्र मोर्डन कलेजको ुप्रिबोर्ड परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो। त्यसपछि शनिबार मात्रै त्रिविको बीबीए छैटौं सेमेस्टरको ुनेप्लिज सोसाइटी एन्ड पोलिटिक्सु विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रसँग मिलेको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend