बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्समा फेल

मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्समा फेल

 

काठमाडौं २९ जेठ । सांसद गंगा चौधरीले मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्स परीक्षामा फेल भइरहेको आरोप लगाएकी छिन्। देशमा डाक्टर अभाव रहेको तर काउन्सिलले कमिसनको चक्करमा फेल गरिरहेको उनको भनाइ छ।

उनले भनिन्, ुएउटै तहको परीक्षामा विहान एउटा, दिउसो अर्को र बेलुकै अर्कै खालको पेपर आउँछ। दुस्ख गरेर डाक्टर बनेकाहरु फेल हुन्छन्। ती पीडितको दुस्खमा मेडिकल काउन्सिल रमाइरहेको छ।ु स्वास्थ्यखबरबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend