निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्रको आवेदन खुला भएको छ। शिक्षक सेवा आयोगले हिजो आवेदन खोलेको हो ।
आयोगको सूचना अनुसार २०७९/०२/०९ बाटै अनलाइन फाराम भर्न सकिने छ। २०७९/०३/०४ गतेसम्म सिंगल दस्तुरमा र असार १४ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने जनाएको छ । परीक्षा मिति २०७९/०४/२८ गते बिहान ८ बजे रहेको छ।
त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइन बाटै भर्ने ब्यवस्था गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend