बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै, परीक्षा केन्द्र निर्धारण

कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै, परीक्षा केन्द्र निर्धारण

 

 

काठमाडौँ २६ बैशाख । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ। आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ।

राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेर कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो।

साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन पनि परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend