नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका जिल्ला र प्रदेश तहको एकताले छिटटै पूर्णता पाउने दावी गरेको छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विवादरहित तरिकाले जिल्ला र प्रदेश तहको एकता टुंग्याइने दाबी गरे । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र आफ बीच पार्टी एकतालाई पूर्णता दिने विषयमा निरन्तर छलफल भइरहेको पनि खुलासा गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend