काभ्रे सेवा समाज मलेशियाले जोहोरमा क्षेत्रीय समिती गठन गरेको छ । काभ्रे सेवा समाज मलेसियाको केन्द्रीय अध्यक्ष उर्गेन थोकरको अध्यक्षतामा बसेको भेलाले ७ सदश्य जोहोर क्षेत्रीय समिति गठन गरेको हो । यो क्षेत्रीय समितीमा अध्यक्षमा बिजय दोङ, उपाध्यक्ष बिमली तामाङ घ्लान, उपाध्यक्ष बिजय थिङ ,सचिव महेश घिसिङ, सह सचिव करुणा तामाङ,कोषाध्यक्ष दिनेश थिङ,सल्लाहकार उर्गेन मोक्तान, सल्लाहकार दुर्गा थिङ, सल्लाहकार रमेश अस्थानी, सदस्यहरु राजेश मोक्तान, अबिशेक जिम्बा, निर्दोज थिङ,रमेश थिङ,बोल्देव योन्जन, लक्षण जिम्बा, बसुन मोक्तान रहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend