बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चार जना नक्कली परीक्षार्थी पक्राउ

चार जना नक्कली परीक्षार्थी पक्राउ

 

 

काठमाडौँ चैत १८ । परीक्षा दिइरहेका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । चिकित्साशास्त्र अध्ययनका लागि लिइने परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको बानेश्वरबाट एक जना, बालकुमारीबाट २ र भक्तपुरबाट १ गरी चारजना नक्कली परीक्षार्थी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend