संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा मीना पाण्डे चयन भएकी छन्। सोमबार समितिको बैठक बसेको थियो। बैठकमा समिति अन्तर्गत पर्ने गृह मन्त्रालय, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति कार्यालय लगायतका विषयमा छलफल भएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend