शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेस नेता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

कांग्रेस नेता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

 

सुर्खेत २० मंसिर। नेकपा एमाले कालीकोटले पार्टी प्रवेश अभियान सुरू गरेको छ । कालीकोट खाडाच्रक नगरपालिका ८ साविक पाँखा गाविसका नेपाली कांग्रेसका पूर्वसभापति मानबहादुर मल्ल एमाले प्रवेश गरेका छन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरे । केन्द्रीय सदस्य नागेन्द्र शाही नेशनलका अनुसार एक महिने अभियानअन्तर्गत काली ब मल्ल, बाटु मल्ल, नन्द बहादुर मल्ल, कृष्ण मल्ल, हर्षबहादुर मल्ल, तुलसी मल्ललगायत उनका परिवारका सदस्यलाई पनि स्वागत गराउने कार्यक्रम छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend