शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओलीको पक्षमा नाराबाजी

ओलीको पक्षमा नाराबाजी

 

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गर्न लाग्दा केपी शर्मा ओलीको पक्षमा नाराबाजी शुरू भएको छ ।

आइतवार राति ओली बन्दसत्र हलमा प्रवेश गर्दा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका हुन् । केपी ओली वीइ लभ यू’ भन्दै कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरुले पार्टीको नेतृत्व सर्वसम्मतिले चयन गर्नुपर्ने माग राखेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend