सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस कारण हुदैछ राजधानीका यी ठाउमा लोडसेडिङ

यस कारण हुदैछ राजधानीका यी ठाउमा लोडसेडिङ

विद्युत प्राधिकरणले वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गरिएकोे जनाएको छ । बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, बुद्धचोक, रोटरी क्लब, रानीवन, टौडोल, क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द छ ।

यस्तै पुरानो गुह्श्वरी, बतासे डाँडा , फूलबारी गेट, मुड्खु, , तिनपिप्ले, धितालथोक, मनमैजु, जरंखु, नेपालटार, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend