शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेले बुधवार गर्दै छ यस्तो घोषणा !

एमालेले बुधवार गर्दै छ यस्तो घोषणा !

 

काठमाडौं । नेकपा एमालेले साइबर सर्कल बनाउने भएको छ । बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा यसको घोषणा सभा हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् । घोषणासभामा एमाले सचिव प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलगायतको उपस्थिति हुनेछ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend