शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एकीकृत समाजवादी आज प्रदेश २ सरकारमा सहभागी हुने

एकीकृत समाजवादी आज प्रदेश २ सरकारमा सहभागी हुने

 

 

 

काठमाण्ठौं । नेकपा (एकीकृत समाजवादी) आज प्रदेश २ सरकारमा सहभागि हुँदै छ। दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज सरकारमा सहभागि हुन लागेको हो।

प्रदेश २ मा एकीकृत समाजवादीले उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालय पाउने सहमति भइसकेको छ।

उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेबारी एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेबारी प्रमोद यादवले सम्हाल्दैछन्। आइतबार बिहान १० बजे उनीहरुले पद तथा गोपनियताको सपथ लिन लिने कार्यक्रम छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend