शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मुख्यमन्त्री राईले विश्वासको मत लिदै

मुख्यमन्त्री राईले विश्वासको मत लिदै

 

 

काठमाडौं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री बनेको १५ दिनपछि विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका राईले विश्वासको मत पाउने निश्चितप्रायः छ । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि समर्थन छ ।

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले लिन लागेका हुन् । राई अखिलको राजनीतिबाट आएका हुन् । उनी माधवकुमार नेपालनिकटस्थ हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend