सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्यास सिलिन्डरको भाउ बढ्यो

ग्यास सिलिन्डरको भाउ बढ्यो

 

 

काठमाडौं । नेपाल आयल निगमले ग्यास सिलिन्डरको भाउ बढाएको छ । निगमले आज मध्यरातदेखि लागू हुनेगरी एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको छ ।

यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । कात्तिक १२ गते पनि निगमले ग्यास ५० रुपैयाँ बढाएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend