शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले लगाए आफ्नी बहिनीका हातबाट यसरी भाइटीका !

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले लगाए आफ्नी बहिनीका हातबाट यसरी भाइटीका !

 

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन्।

भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा पूर्वप्रधानमन्त्री भट्टराई रउनको दाजुभाइलाई आफ्नी बहिनी पार्वती भट्टराईले भाइटीका लगाइदिएकी हुन्।

भाइटीका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गर्दै भट्टराईले टीका ग्रहणसँगै परिवारकासाथ तिहारको रमाइलो भएको बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend