सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

 

काठमाण्डौ । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । केही दिनदेखि लगातार बढेको सुनको भाउ आज भने घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend