शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

यी हुन् भाइटीकाको उत्तम साइत

यी हुन् भाइटीकाको उत्तम साइत

 

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ ।समितिको मंगलवार बसेको बैठकले विभिन्न देशका लागि भाइटीकाको साइत सार्वजनिक गरिएको हो ।

समितिले नेपालमा भने ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम भनेको छ । समितिका सभापति प्राडा माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend