सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नर्सिङ लाइसेन्स परीक्षा मंसिर ११ गते

नर्सिङ लाइसेन्स परीक्षा मंसिर ११ गते

 

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले मंसिर ११ गते नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा लिने भएको छ। परीक्षाका लागि काउन्सिलले अनलाइन फारम खुला गर्ने भएको छ। अनलाइन फारम असोज ३१ गतेबाट खुला हुने काउन्सिलले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend