काठमाडौं । नबिल बैंकले ुनयाँ लुगाु नामक दशैंको भिडियो सार्वजनिक गरेको छ। यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन सहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो।
यसैगरी दशैंको यस भिडियोले दशैंमा आफ्नो परिवारसँग भेटि सुरक्षित साथखुशी साटासाट गर्ने भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend