शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेले आज संसद् बैठक चल्न दिन्छकी दिदैन ? यसो भन्छन् शेरबहादुर तामाङ

एमालेले आज संसद् बैठक चल्न दिन्छकी दिदैन ? यसो भन्छन् शेरबहादुर तामाङ

 

फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)ले आज मंगलबार पनि संसद् बैठक अवरोध गर्ने भएको छ। नवौं अधिवेशन सुरु भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आइरहेको एमालेको अवरोध आज पनि जारी रहने प्रतिनिधि सभा सदस्य एवं एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

प्रतिनिधि सभाको बैठक बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६र७७’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend