शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

१४औं महाधिवेशनमा लोकप्रिय नेता खतिवडाले कुन पदमा उम्मेदवारी दिदैछन ?

१४औं महाधिवेशनमा लोकप्रिय नेता खतिवडाले कुन पदमा उम्मेदवारी दिदैछन ?

 

 

काठमाण्डौं । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता रामहरी खतिवडाले पार्टीको आगामी महाधिवेसनमा कुन पदमा उम्मेदवारी दिन्छन भन्ने धेरैको चासोको बिषय बनेको छ । खतिवडा पार्टी भित्र लोकप्रिय नेताका रुपमा स्थापित छन । उनी बिकास पे्रमी नेता समेत हुन । पार्टीलाई चलायमान बनाउन खतिवडा संग स्पस्ट भिजन छ । उनी दुरर्शी नेता समेत हुन । उनी धेरै जसो समय पार्टीकै लागी खटेका हुन्छन । नेपाली काँग्रेस भित्र उनी सबैको आशा र भरोसा बोकेका नेता हुन । पार्टी भित्र मात्र होइन, पार्टी देखि बाहिरका मान्छेहरुले समेत मन पराउने नेता हुन राम हरी खतिवडा । खतिवडालाई पार्टीको माथिल्लो पदमा देख्न चाहेका छन धेरै जसो नेता कार्यकर्ताहरु । तर अझै औपचारिक रुपमा कुन पदमा उम्मेदवारी दिने भन्ने बिषयमा खतिवडाले घोषणा गरिसकेका भने छैनन् । युवा नेतामा रामहरी खतिवडा, बिश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल, लगायतका यी नेता चर्चित र लोकप्रिय नेता हुन । यी मध्ये पनि रामहरी खतिवडा पार्टीमा बढी खटने नेतामा पर्छन । पार्टी कामकै दौरानमा खतिवडा बढी समय गृह जिल्ला ओखलढुंगामा नै बिताउँछन । उनको पहलमा वडा अधिबेशन धेरै ठाँउमा सर्वसम्मत सम्पन्न भएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend