सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कानूनमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले किन जनायो गम्भिर आपत्ति ?

कानूनमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले किन जनायो गम्भिर आपत्ति ?

नेपाली कांग्रेस बर्तमान सरकार संग असन्तुष्ट हु“दै आएको छ । संसद एमब बिभिन्न फोरममा आफना असन्तुटी राख्ने क्रम जारी नै छ । यस्तै कांग्रेसले कानूनमन्त्री शेरबहादुर तामाङ को अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आइतबारको बैठकमा बोल्दै सचेतक पुष्पा भुसालले संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै आरोप लगाईन् ।

कानूनमन्त्री तामाङले शनिबार एक कार्यक्रममा कांग्रेसले अंश खोजेको भन्दै सरकारमा आउन आहृवान गरेका थिए । कांग्रेस सचेतक भुसालले भने कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निभाउन चाहेको बताइन् । संसदमा बसेर जनताको आवाज उठाउने भन्दै उनले भनिन, ‘बाहिर सडकमा गएर रेलिङ भाँच्न चाहन्नौं किनकी हाम्रो लोकतन्त्रले त्यो सिकाएन ।’ संविधान कार्यान्वयन गर्न ३५ वटा कानून पास गर्नु पर्ने भन्दै उनले त्यसबेला त प्रमुख प्रतिपक्षको सहयोग चाहिँदैन भनेर कानुनमन्त्रीलाई प्रश्न गरेकी छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend