शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेकपा एसले बेदुराम भुषाललाई महासचिव बनाउने

नेकपा एसले बेदुराम भुषाललाई महासचिव बनाउने

 

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय गरिएको छ । आजको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव चयन गर्ने नेकपा एसले जनाएको छ ।

महासचिवको लागि राष्ट्रिय सभाका सदस्य बेदुराम भुषालको नाममा सहमति जुटेको नेताहरुको दावी छ । नेकपा एसले आगामी तीन महिनामा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend