सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब सबै विद्यार्थीले कानून बिषय पढ्न पाईने

अब सबै विद्यार्थीले कानून बिषय पढ्न पाईने

अब सबै विद्यार्थीहरुले नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी अध्ययन गर्न पाउने भएका छन् । यसअघि ८ सय जनालाई मात्र भर्ना लिने निर्णय क्याम्पस प्रशासनले गरेको थियो ।संयुक्त विद्यार्थी संगठनको दबाव पछि कोटा निर्धारण गर्ने निणर्यबाट प्रशासन पछि हटेको हो । अब सबै विद्यार्थीहरुलाई क्याम्पस प्रक्रिया पु¥याएर भर्ना लिइनेछ । एलएलबी पढ्न इच्छुक विद्यार्थीहरु यहि असार २१ गतेदेखि भर्ना हुन सक्ने छन् ।एलएल बी अध्ययन गर्नका लागी कोटा निर्धारण गरिँदा सिमित विद्यार्थीले मात्रै एलएलबी अध्ययन गर्दै आइरहेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend