शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

 

 

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

आजको बैठकमा असोज १५ देखि १७ सम्म काठमाडौंमा हुनेगरी तय गरिएको विधान महाधिवेशनका विषयमा छलफल गरिने उनले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend