शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

काठमाडौंमा एमालेको वर्चश्व, प्रज्ञा भवनबाट शीर्ष नेताहरूले गर्दैछन् उद्घोष

काठमाडौंमा एमालेको वर्चश्व, प्रज्ञा भवनबाट शीर्ष नेताहरूले गर्दैछन् उद्घोष

 

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा वृहत् कार्यकर्ता भेला गरेर पार्टी विभाजनविरुद्ध सन्देश दिन खोजेको छ । प्रज्ञा भवनमा जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्दैछन् । १० निर्वाचन क्षेत्र र ११ स्थानीय तह रहेको काठमाडौंमा एमालेको वर्चश्व छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend