शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

केपी ओली बिनाको बैठकले परीणाम दिँदैनः महन्थ ठाकुर

केपी ओली बिनाको बैठकले परीणाम दिँदैनः महन्थ ठाकुर

 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिनाको बैठकले निश्कर्ष नदिने कुरामा जोड दिएका छन् । हिजो सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली उपस्थित् नभएपछि ठाकुरले आफूले यस्तो धारणा बैठकमा राखेको स्मरण गराए ।

उनले भने,‘ बैठक बिना निश्कर्ष सम्पन्न भएको छ । यसले कुनै परीणाम दिएन् । हुन त मैले पनि बैठकमा केपी ओली बिनाको बैठकले परीणाम दिँदैन भनेर भनेको थिएँ ।’ तर, संसद् खुलाउनको लागि सभामुखले प्रयास भने जारी राख्नुपर्नेमा जोड दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend