फाइल तस्वीर
काठमाडौँ । प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा शुरु भएको छ । संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज अपराह्न शुरु हुने भएपछि एमालेको बैठक बोलाइएको हो । आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।
एमाले प्रमुख विशाल भट्टराईका अनुसार संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend