शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

 

 

फाइल तस्वीर।

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक भोलि बिहान बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बिहान ९ बजे बैठक बस्नेछ ।

भोलि (बुधवार) नै संसद् अधिवेशन पनि आह्वान गरिएको छ । त्यसैको तयारीका लागि संसदीय दलको बैठक बोलाइएको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुनेछ । एमालेले भोलिको संसद् बैठक अवरुद्ध गर्ने संकेत देखाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend