शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले गयो अदालत

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले गयो अदालत

 

 

काठमाडौं । नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend